आइतबार, आषाढ २८, २०७७ | Sunday, July 12, 2020

काठमाडौँ
[bsa_pro_ad_space id=33]
[bsa_pro_ad_space id=33]
आइतबार, आषाढ २८, २०७७ Sunday, July 12, 2020
पत्रपत्रिका खवर

डेंगुको महामारीले देशभर ७० हजार संक्रमित

२२-भाद्र-२०७६ | ०७:५०:३५ am

काठमाडौं । पछिल्लो समय प्रकोपका रुपमा फैलिएको डेंगुबाट करिब ७० हजार व्यक्ति प्रभावित भएको चिकित्सकहरुले बताएका छन्।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडिसिडी)को तथ्यांक अनुसार सकरारी अस्पतालमा जँचाउन आएका बिरामी मात्रै बैशाखयता करिब सात हजार छन्। निजी अस्पतालमा जँचाएका र अस्पताल आइनपुगेका बिरामी संख्या जोड्दा ७० हजार पुग्ने चिकित्सकको आँकलन रहेको छ।

इडिसिडीको तथ्यांकअनुसार बैशाखेदि असारसम्म तीन हजार ४२५ जना र साउनयता तीन हजार ५८० जना उपचार गराउन अस्पताल आइपुगेका छन्। यो समाचार आजको कान्तिपुर दैनिकमा छ ।

सम्बन्धित समाचार
[bsa_pro_ad_space id=16]
%d bloggers like this: