आइतबार, आषाढ २८, २०७७ | Sunday, July 12, 2020

काठमाडौँ
[bsa_pro_ad_space id=33]
[bsa_pro_ad_space id=33]
आइतबार, आषाढ २८, २०७७ Sunday, July 12, 2020
प्रदेश नं १

एकैचोटि ३१ जना बिरामी

२३-आश्विन-२०७६ | १२:०७:४५ pm

वीरेन्द्रनगर नगरपालिका पिपिरामा ३१ जना बिरामी परेका छन् । भोजका लागि बनाइएको अचार खाँदा एकैचोटी यति धेरै बिरामी परेका हुन् । उक्त अचार दसैँको भोजका लागि बनाइएको थियो ।

भोज लगाउने परिवारका सदस्यसहित टीका थाप्न आएका पाहुना पनि बिरामी परेका हुन् ।

बिरामीमध्ये केहीको अवस्था गम्भीर भए पनि केही सामान्य परीक्षणपश्चात् घर फर्र्किका छन् ।

स्वाथ्यकर्मीले बिरामीमा झाडाबान्ता हुने, रिङ्गटा लाग्ने, ज्वरो आउने, रक्तचाप कम हुने लक्षण देखा परेको बताएका छन् ।

सम्बन्धित समाचार
[bsa_pro_ad_space id=16]
%d bloggers like this: