आइतबार, आषाढ २८, २०७७ | Sunday, July 12, 2020

काठमाडौँ
[bsa_pro_ad_space id=33]
[bsa_pro_ad_space id=33]
आइतबार, आषाढ २८, २०७७ Sunday, July 12, 2020
अर्थ वाणिज्य

रकम फिर्ता पाउँ भन्दै अदालत अगाडि प्रदर्शन

०१-कार्तिक-२०७६ | १०:१०:५६ am

नेपालगञ्ज । बाँकेको नेपालगञ्जमा संचालन भइरहेको सहकारी वित्तीय विकास संस्था लिमिटेडमा रकम जम्मा गर्ने बचतकर्ताहरुले जम्मा गरेका रकम फिर्ता पाउँ भन्दै नेपालगञ्‍जको जिल्ला अदालत अगाडि नारा सहित प्लेकार्ड लिएर प्रदर्शन गरेका छन्।

सर्बसाधारण बचतकर्ताहरुको ३८ करोड भन्दा बढी रकम अपचलन गरेको अभियोगमा सहकारी संस्थाका अभियुक्तहरुलाई अदालतमा उपस्थित गराउने तयारी भईरहदा बचतकर्ताहरुले यो प्रदर्शन गरेका हुन् । जिल्ला प्रशासन कार्यालय नजिकै रहेको सहकारी कार्यालय अगाडि जम्मा भएका बचतकर्ताहरुले विभिन्न नारा लेखिएका प्लेकार्ड बोकेर नारा घन्काउदै जिल्ला अदालत अगाडि पुगेका थिए।

सम्बन्धित समाचार
[bsa_pro_ad_space id=16]
%d bloggers like this: