आइतबार, आषाढ २८, २०७७ | Sunday, July 12, 2020

काठमाडौँ
[bsa_pro_ad_space id=33]
[bsa_pro_ad_space id=33]
आइतबार, आषाढ २८, २०७७ Sunday, July 12, 2020
न्याय/कानुन

बलात्कारीबाट पिडित युवती अदालत मै किन भए बेहोस ?

०४-कार्तिक-२०७६ | ०९:२८:५६ am

मोरङ, बर्णन संवाददाता । यौन दुव्यर्बहारबाट पिडित भएर न्यायको खोजीमा अदालत पुगेकी एक युवती बेहोस भएका छन् । बैंक कर्मचारीवाट बलात्कृत एक युवतिलाई उल्टै धम्क्याएपछि आइतबार उनी विराटनगर स्थित मोरङ जिल्ला अदालत परिसरमै वेहोस भएकी छन्।

विराटनगरकी ती युवतीको दाबीअनुसार गत वर्ष चैतमा मोरङको कर्सियास्थित नेपाल–बंगलादेश बैंकका शाखा कार्यालयमा पाँच लाख रुपैयाँ ऋण माग गर्न पुगेकी थिइन्। त्यस क्रममा बैंकका शाखा प्रबन्धक झापा विर्तामोड निवासी ४५ बर्षीय अमित बास्तोलाले ऋण मिलाई दिने प्रलोभनमा पारि पटक–पटक बलात्कार गरेको पीडित युवतीको जाहेरीमा उल्लेख छ।

सम्बन्धित समाचार
[bsa_pro_ad_space id=16]
%d bloggers like this: