आइतबार, आषाढ २८, २०७७ | Sunday, July 12, 2020

काठमाडौँ
[bsa_pro_ad_space id=33]
[bsa_pro_ad_space id=33]
आइतबार, आषाढ २८, २०७७ Sunday, July 12, 2020
समाचार

उपत्यकामा बेचिने बोत्तलको पानीमा लेदो भेटियो

०६-कार्तिक-२०७६ | ०६:३०:५३ pm

भक्तपुरमा पानीको बोत्तलभित्र हरियो लेदो भेटिएको छ । बुधबार चाँगुनारायण नगरपालिकाले वडा नम्बर २, दुवाकोटमा गरेको बजार अनुगमनको क्रममा कृस्टल नामको पानीको बोत्तलमा लेदो भेटिएको हो ।

दुवाकोटको बस्ताकोटी मोडमा रहेको सुगम बेकरी एन्ड डेरीले बिक्रीका लागि राखिएको ८ बोत्तलको पानी पहेँलो र पिधमा लेदो देखिएको नगरपालिकाकि उपप्रमुख बिना बास्तोलाले जानकारी दिइन् ।

उपप्रमुख बास्तोलाका अनुसार उत्पादन गरेको एक महिना मात्रै भएको उक्त ब्रान्डको पानी पिउनुको लागि खराब भएको भन्दै अनुगमन टोलीले जफत गरेको छ ।

सम्बन्धित समाचार
[bsa_pro_ad_space id=16]
%d bloggers like this: