आइतबार, आषाढ २८, २०७७ | Sunday, July 12, 2020

काठमाडौँ
[bsa_pro_ad_space id=33]
[bsa_pro_ad_space id=33]
आइतबार, आषाढ २८, २०७७ Sunday, July 12, 2020
फोटो सामाचार​

स्विमिङ पुलसहितको लन्डन अपार्टमेन्ट

२१-कार्तिक-२०७६ | १०:१५:५७ am

यदि तपाईलाई अग्लो स्थानबाट नियालीरहन मन पर्छ भने तपाई पुग्नैपर्ने ठाँउ हो, लण्डनको नौ तले भवन  ।

जहाँ तपाईं पौडी खेल्दा दृश्यहरू हेर्न सक्नुहुन्छ।

 

९० फिट लामो सिसाबाट निर्मीत आकाशे स्विमिङ पुल नवौँ तलामा छ जसले दुईवटा बिल्डिङलाई जोडेको छ ।

स्विमिङ पुल आठ इन्च बाक्लो सिसा प्रयोग गरेर बनाइएको छ । पूर्ण रुपमा पारदर्शी भएकाले पुलबाट वेस्टमिन्स्टर प्यालेस र लन्डन आईको दृश्य एकदमै आनन्ददायक देखिन्छ ।

सम्बन्धित समाचार
[bsa_pro_ad_space id=16]
%d bloggers like this: