बुधबार, आषाढ ३१, २०७७ | Wednesday, July 15, 2020

काठमाडौँ
[bsa_pro_ad_space id=33]
[bsa_pro_ad_space id=33]
बुधबार, आषाढ ३१, २०७७ Wednesday, July 15, 2020
राजनीति

खुला ठाउँ संरक्षका लागि तीन महिना कार्यक्रम गर्ने

२३-कार्तिक-२०७६ | ०२:२५:२६ pm

अकुपाई टुँडिखेल अभियान खुलामञ्चमा सुरु भएको छ । अतिक्रमण भएको टुँडिखेलको संरक्षणको माग गर्दै सरकारलाई दबाब दिने उद्देश्यले यो अभियान सुरु भएको हो ।

अभियानमा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई, कांग्रेस नेता गगन थापा, कवि विप्लव प्रतीक, पूर्वमन्त्री, सेलिब्रेटी, शिक्षाविद् तथा सर्वसाधारणको उल्लेख्य सहभागिता छ ।

‘खुला ठाउँलाई खुल्लै राखौं’, ‘पुर्खाको नासो जनताको हक’जस्ता नारा नारा लेखिएका प्लेकार्ड बोकेका उनीहरु प्रदर्शनमा निस्केका छन् । उनीहरुले यो कार्यक्रमालाई तीन महिनासम्म निरन्तर गर्ने बताएका छन् ।

सम्बन्धित समाचार
[bsa_pro_ad_space id=16]
%d bloggers like this: