बुधबार, आषाढ ३१, २०७७ | Wednesday, July 15, 2020

काठमाडौँ
[bsa_pro_ad_space id=33]
[bsa_pro_ad_space id=33]
बुधबार, आषाढ ३१, २०७७ Wednesday, July 15, 2020
न्याय/कानुन

आलम काण्ड: बहस सकियो, आदेश हुँदै

२९-कार्तिक-२०७६ | ०३:१३:०७ pm

अमित ठाकुर

रौतहट बम काण्डमा परी घाइते भएका २२ जनालाई जीउँदै इँटा भट्टामा जलाउने आलामको आज हुने भनिएको बहस सकिएको छ ।

आलाम पक्षका ४३ जनार सरकारी (पडित) पक्षका जम्मा १३ जना वकिलले बहस गरेका थिए । यद्यपि बहस सकिए पनि आलाम के हुन्छन् भन्ने कुराचाहिँ टुंगो भने लागिसकेको छैन । यसबारे केही छिनमा जिल्ला अदालतका न्यायाधीशले आदेश दिएपछि मात्रै टुंगो लाग्नेछ ।
आलामको पक्षमा बहस गर्न नेपाल बार एसोसिएसनका पूर्वअध्यक्ष लगायतको टोली केही दिनदेखि रौतहटमा छन् ।

सम्बन्धित समाचार
[bsa_pro_ad_space id=16]
%d bloggers like this: