बुधबार, आषाढ ३१, २०७७ | Wednesday, July 15, 2020

काठमाडौँ
[bsa_pro_ad_space id=33]
[bsa_pro_ad_space id=33]
बुधबार, आषाढ ३१, २०७७ Wednesday, July 15, 2020
प्रदेश

राप्रपाले हिन्दुराष्ट्र पुनस्थापनार्थ संकल्प यात्रा गर्ने

०५-मंसिर-२०७६ | ०३:५४:१५ pm

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले सुनसरी देखि नवलपुरसम्म धार्मीक यात्रा गर्ने भएको छ ।

कार्यवहाक अध्यक्ष बुद्धिमान तामाङको अध्यक्षतामा पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा विहिबार बसेको बैठकले आगामी मंसिर २७ गते सुनसरीको चताराबाट ‘चताराधाम–त्रिवेणीधाम हिन्दु राष्ट्र पुनस्र्थापना संकल्प यात्रा’ गर्ने निर्णय गरेको हो ।

सुनसरीको चताराधाममा विशेष अनुष्ठान गरि शुभारम्भ गरिने यात्रा तराई मधेसको हुलाकी राजमार्ग हुँदै पुस ३ गते नवलपुरको त्रिवेणीधाममा पुगेर समापन गरिने कार्यक्रम तय भएको कार्याबाहक अध्यक्ष तामाङले जानकारी दिए ।

सम्बन्धित समाचार
[bsa_pro_ad_space id=16]
%d bloggers like this: