आइतबार, आषाढ २८, २०७७ | Sunday, July 12, 2020

काठमाडौँ
[bsa_pro_ad_space id=33]
[bsa_pro_ad_space id=33]
आइतबार, आषाढ २८, २०७७ Sunday, July 12, 2020
प्रदेश नं ३

कृषि र सुशासन समितिको बैठकमा पत्रकारलाई बाहिर निकालियो

०२-फाल्गुण-२०७६ | ०१:०१:५५ pm

काठमाडौं । कृषि सहकारी तथा प्राकृतिक स्रोत समिति र राज्य व्यवस्था तथा सुशासन समितिको शुक्रबारको बैठकको समाचार संकलन गर्न पत्रकारहरुलाई रोक लगाइएको छ । कृषि समितिको बैठक औपचारिक रुपमा सुरु नहुँदै फोटो र भिडियो खिच्न दिएर पत्रकारहरुलाई बाहिर निकालिएको हो ।

‘आन्तरिक छलफल गर्नु छ’ भन्दै समिति पदाधिकारीले पत्रकारहरुलाई बाहिर निकालेका थिए । शुक्रबार नै ११ बजे बोलाइएको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा पनि पत्रकारहरुलाई प्रवेश गर्न दिइएको छैन ।

सम्बन्धित समाचार
[bsa_pro_ad_space id=16]
%d bloggers like this: