आइतबार, आषाढ २८, २०७७ | Sunday, July 12, 2020

काठमाडौँ
[bsa_pro_ad_space id=33]
[bsa_pro_ad_space id=33]
आइतबार, आषाढ २८, २०७७ Sunday, July 12, 2020
Welcome news

सुनको मूल्य तोलामा ५ सयले बढ्यो

०७-चैत्र-२०७६ | ०१:२७:३५ pm

काठमाडौं । नेपाली बजारमा शुक्रबार बाट सुनको मूल्य तोलामा ५ सयले बढेको छ । बिहीवार मात्र प्रतितोला छापावाला सुनको मूल्य ७५ हजार रहेको थियो, भने शुक्रबार मूल्य बृद्धि भइ प्रतितोला सुनको मूल्य ७५ हजार ५ सय कायम रही कारोवार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै चाँदीको मूल्य तोलामा २० रुपैयाँले बृद्धि भएको छ । बिहीवार प्रतितोला चाँदीको मूल्य ६ सय ८० रहेकोमा आज मूल्य बृद्धि भई प्रतितोला चाँदी ७ सय कायम भइ कारोवार भइरहेको पनि महासंघले जनाएको छ ।

सम्बन्धित समाचार
[bsa_pro_ad_space id=16]
%d bloggers like this: