आइतबार, आषाढ २८, २०७७ | Sunday, July 12, 2020

काठमाडौँ
[bsa_pro_ad_space id=33]
[bsa_pro_ad_space id=33]
आइतबार, आषाढ २८, २०७७ Sunday, July 12, 2020
Welcome news

नेपाल टेलिकमले रिचार्ज बराबरकै बोनस दिने

१२-चैत्र-२०७६ | ०६:२०:५८ pm

काठमाडौं । नेपाल टेलिकमले आफ्ना ग्राहकलाई रिचार्जमा शत प्रतिशत बोनस दिने निर्णय गरेको छ । बुधबार रातीको १२ बजेपछि रिचार्जमा योनियम लागू हुँदैछ । देशव्यापी लकडाउनका बेला ग्राहकलाई रिचार्ज कार्ड किन्न समस्या हुनेहुँदा टेलिकमले यो सुविधा दिएको हो ।

टेकिलमले आफ्नो नेटवर्कभित्र प्रयोग गर्न सकिने गरी रिचार्जजत्तिकै बोनस ब्यालेन्स रकम उपलब्ध गराउने निर्णय गरेको टेलिकमका प्रवन्ध निर्देशक डिल्लीराम अधिकारीले जानकारी दिए । यस्तो बोनसबापतको रकम डाटा चलाउन र एसएमएस गर्न समेत प्रयोग गर्न सकिने छ नेपाल टेलीकमले जनाएको छ ।

सम्बन्धित समाचार
[bsa_pro_ad_space id=16]
%d bloggers like this: