शुक्रबार, आषाढ २६, २०७७ | Friday, July 10, 2020

काठमाडौँ
[bsa_pro_ad_space id=33]
[bsa_pro_ad_space id=33]
शुक्रबार, आषाढ २६, २०७७ Friday, July 10, 2020
Welcome news

गुल्मीको जनप्रतिनिधिमा कोरोना संक्रमण पुष्टि

१३-जेठ-२०७७ | ०९:२४:०७ am

गुल्मी जिल्लाको धुर्कोट गाउँपालिकाका १ जना जनप्रतिनिधि र १ जना बाहिरबाट आएको व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको छ ।

आइतबार प्रादेशिक प्रयोगशाला भैरहवामा गरिएको स्वाब परीक्षणका क्रममा कोरोना पोजिटिभ देखिएकामध्ये १ गुल्मीका जनप्रतिनिधि रहेकाे अस्पतालले जनाएको छ ।

जिल्लामा थप २ जनामा कोरोना पुष्टि भएसँगै उनीहरूको सम्पर्कमा रहेकाहरूको कन्ट्याक्ट ट्रेसिङ सुरू गरिएको छ ।

यो सँगै गुल्मीमा कोरोना संक्रमितको संख्या ४ पुगेको छ । जसमध्ये १ जनाको उपचारको क्रममा केही दिनअघि बुटवलमा मृत्यु भएको थियो ।

सम्बन्धित समाचार
[bsa_pro_ad_space id=16]
%d bloggers like this: