शुक्रबार, आषाढ २६, २०७७ | Friday, July 10, 2020

काठमाडौँ
[bsa_pro_ad_space id=33]
[bsa_pro_ad_space id=33]
शुक्रबार, आषाढ २६, २०७७ Friday, July 10, 2020
Welcome news

थप ५ जनामा कोरोना पुष्टि: संक्रमित मध्य २ सैनिक

१३-जेठ-२०७७ | ११:५६:२८ am

काठमाडाैँ- थप पाँच जनामा कोरोना संक्रमित पुष्टि भएको छ । बारा जिल्लामा ५ जनामा कोरोना पुष्टि भएकाे हाे ।

संक्रमितमध्ये दुई जना नेपाली सेनामा कार्यरत रहेकाे बताइएकाे छ ।

क्वारेन्टाइनको सुरक्षार्थ खटिएका दुई जना सैनिकमा कोरोना पुष्टि भएको हो ।

साथै तीन जना पचरौता नगरपालिकाको क्वारेन्टाइनमा बस्दै आएका व्यक्त्ति हुन् ।

यससँगै बारामा कूल संक्रमितको संख्या ४१ पुगेको छ । दुई जना उपचारपछि निको भएर घर फर्किएका छन् भने एक जनाको कोरोना संक्रमणको कारण मृत्यु भइसकेको छ ।

बाराका प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले संक्रमितहरुलाई अस्पताल लैजाने तयारी भइरहेको जानकारी दिए ।

सम्बन्धित समाचार
[bsa_pro_ad_space id=16]
%d bloggers like this: