शुक्रबार, आषाढ २६, २०७७ | Friday, July 10, 2020

काठमाडौँ
[bsa_pro_ad_space id=33]
[bsa_pro_ad_space id=33]
शुक्रबार, आषाढ २६, २०७७ Friday, July 10, 2020
Welcome news

नयाँ व्यवसाय सुरु गर्नेलाई २ प्रतिशत ब्याजदरमा ऋण

१५-जेठ-२०७७ | ०५:१४:०९ pm

काठमाडौं । नयाँ व्यवसाय सुरु गर्ने व्यवसायीहरूलाई सरकारले २ प्रतिशत ब्याजदरमा ऋण उपलब्ध गराउने भएको छ ।

सरकारले नयाँ व्यवसाय सुरु गर्ने व्यवसायीहरूलाई सरकारले २ प्रतिशत ब्याजदरमा ऋण उपलब्ध गराउन आगामी आर्थिक वर्षको बजेटमा ५० करोड रूपैयाँ विनियोजन गरेको छ ।

अर्थमन्त्री युवराज खतिवडाले आगामी आर्थिक वर्ष ०७७/७८ को बजेट प्रस्तुत गर्दै व्यवसाय सुरु गर्न चाहनेलाई सहुलियत प्रदान गर्न लागिएको जानकारी दिए ।

सम्बन्धित समाचार
[bsa_pro_ad_space id=16]
%d bloggers like this: