शुक्रबार, आषाढ २६, २०७७ | Friday, July 10, 2020

काठमाडौँ
[bsa_pro_ad_space id=33]
[bsa_pro_ad_space id=33]
शुक्रबार, आषाढ २६, २०७७ Friday, July 10, 2020
मुख्य​ समाचार

अफ्रिकी मुलुकबाट उडेर आको यो सलह किरा ।

१५-जेठ-२०७७ | ०९:३९:११ pm

पाकिस्तान हुदै भारतको उत्रर प्रदेश सम्म आईपुगेको रहेछ ।

सलहको प्रकोप देखा परिसकेको छ । जसले गहुँ, तोरी, कपास, मकै र मसला बालीमा क्षति पुर्‍याएको छ ।

लाखौँको संख्यामा उड्ने यो सलह किरा एक दिनमा ५०० कि.मी सम्म उड्न सक्छ ।

यो सलह किराले खेतिबाली बोट बिरुवा सबै नै खाएर नष्ट गर्छ ।

यिनका बच्चाहरू १ देखि ३ महिनामा पूर्ण वयस्क बन्दछन् । वयस्क किरा ४ देखि ५ महिनासम्म बाँच्छ ।

वयस्क किरा लामो समयसम्म हावामा उड्न सक्ने र ४–५ हजार किमि १० दिनमै यात्रा गर्न सक्छन् ।

नेपाल भित्रिहाले भने यस्ता किराको बढ्ता असर तराई मधेसमा पर्ने उनको विश्लेषण छ ।

कोरोनाकहरकै बिचमा सलह किरा अको ठुलो महामारीको रुपमा देखा पर्दैैछ ।

खेतिको सिजनमा आएको यसले भोकमारी निम्त्याउन सक्ने देखिन्छ ।

सम्बन्धित समाचार
[bsa_pro_ad_space id=16]
%d bloggers like this: