शुक्रबार, आषाढ २६, २०७७ | Friday, July 10, 2020

काठमाडौँ
[bsa_pro_ad_space id=33]
[bsa_pro_ad_space id=33]
शुक्रबार, आषाढ २६, २०७७ Friday, July 10, 2020
Welcome news

मिनिट्रक र स्कुटर ठोक्किँदा: दुई जनाको मृत्यु

१६-जेठ-२०७७ | १०:२३:२८ am

काठमाडौं- बालाजुमा मिनिट्रक र स्कुटर ठोक्किँदा दुई जनाको ज्यान गएको छ ।

गोगंबुबाट बालाजुका लागि बिहीबार राति छुटेको बा २.ख.५४ ८४ नम्बरको मिनिट्रकसँग ना.६५.प २००१ नम्बरको स्कुटर ठोक्किँदा दुई जनाको ज्यान गएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

दुर्घटनामा बझाङका २२ वर्षका लोकेन्द्र विष्ट र २५ वर्षका धनबहादुर बुढाको ज्यान गएको महाशाखाले जनाएको छ ।

घाइते भएका बुढाको ट्रमा सेन्टरमा र विष्टको त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा उपचारको क्रममा राति नै ज्यान गएको हो । मिनिट्रकका चालकलाई प्रहरीले पक्राउ गरेको छ।

सम्बन्धित समाचार
[bsa_pro_ad_space id=16]
%d bloggers like this: