शुक्रबार, आषाढ २६, २०७७ | Friday, July 10, 2020

काठमाडौँ
[bsa_pro_ad_space id=33]
[bsa_pro_ad_space id=33]
शुक्रबार, आषाढ २६, २०७७ Friday, July 10, 2020
Welcome news

भारतको गुजरातबाट नेपाल आउँदै गर्दा कपिलवस्तुको कृष्णनगर सीमा नजिकै एक ब्यक्तिको मृत्यु ।

१६-जेठ-२०७७ | ०३:०८:३५ pm

भारतको गुजरातबाट नेपाल आउँदै गर्दा कपिलवस्तुको कृष्णनगर सीमा नजिकै मृत्यु भएका पुरुषमा कोरोना भएको पुष्टि भएको छ ।

अर्घाखाँचीको भूमिकास्थान नगरपालिका वडा नम्बर ९ का ३५ गैरेको बाटोमा ज्यान गएको थियो ।

अर्घाखाँची जिल्ला अस्पतालका प्रमुख डा।कपिल गौतमले मृतकमा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएका छन् ।

बसमा सवार भएर आएका गैरेले अत्यधिक बन्ता गरेका कारण बोल्न नसक्ने अवस्थामा थिए ।

सम्बन्धित समाचार
[bsa_pro_ad_space id=16]
%d bloggers like this: