शुक्रबार, आषाढ २६, २०७७ | Friday, July 10, 2020

काठमाडौँ
[bsa_pro_ad_space id=33]
[bsa_pro_ad_space id=33]
शुक्रबार, आषाढ २६, २०७७ Friday, July 10, 2020
प्रदेश नं ७
खोलामा आएको बाढीले बगाई २ जना बेपत्ता १९-जेठ-२०७७ १:१५ pm

खोलामा आएको बाढीले बगाई २ जना बेपत्ता

  कैलाली, १९ जेठ चुरे गाउँपालिका-३ स्थित पातली खोलामा सोमबार बिहान आएको बाढीले बेगाई सोही खोला नजिक बस्दै आएका २ जना बेपत्ता भएका छन् । बेपत्ता हुनेहरुमा सोही गाउँपालिका सहजपुर बोक्टान निर्माणाधिन सडक खण्डमा लेवर...

बाँकेमा भएको गाडी दुर्घटनाका २१ जना घाइतेको निमवली

बाँकेमा भएको गाडी दुर्घटनाका २१ जना घाइतेको निमवली

नेपालगञ्ज । बाँकेको राप्तीसोनारी गाउँपालिका वडा नम्बर २, मा पर्ने कचनापुर र...

लम्कीचुहा नगरपालिकालाई कांग्रेसको सुझाव

लम्कीचुहा-लम्कीचुहा नगरपालिका भित्र सञ्चालित बिभिन्न क्वारेन्टाईनको अवस्थाबारे बुझन् नेपाली कांग्रेसले आज दोस्रो दिन पनी अनुगमन गरेको छ । नेपाली कांग्रेस नगर सभापति रामबहादुर विष्टको संयोजगत्वमा नेपाली कांग्रेसका पुर्ब क्षेत्रीय सभापति देवानन्द जैशी, महासमिति सदस्य टेक...

१७-जेठ-२०७७ | ०६:२८:०८ am
ढिस्कोले पुरिएर एक जनाको मृत्यु

कैलाली । माटोको ढिस्कोले पुरिएर एक जनाको मृत्यु भएको छ । माटोले ढिस्कोले पुरिँदा कैलालीमा जिल्लाको बर्दगोरिया गाउँपालिका – ३ बुटकौवाकी ३६ वर्षीया डम्मरा खत्रीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । शनिबार...

१०-जेठ-२०७७ | ०४:२४:३५ pm
लाजमर्दाे कुराे: भाेटदिने स्थानियले कार्यकक्षमै मेयरलाई कुटे

बैतडी-बैतडीकाे पुर्चौडी नगरपालिकाका प्रमुख रणबहादुर कुँवर र दोगडाकेदार गाउँपालिका ७ का वडाध्यक्ष भरत महरा कार्यकक्षमै कुटिएका छन् । १ नगरप्रमुखसहित दुई जनप्रतिनिधि कुटिएका हुन् । सोमबार अपराह्न कार्यकक्षमै नगरप्रमुख कुँवरमाथि कुटपिट भएको नगरप्रवक्ता दलबहादुर धामीले...

०६-जेठ-२०७७ | ०५:४३:२१ pm
सेनाको सुदूरपश्चिम पृतना दिपायलबाट कैलाली सर्‍यो

रासस-काठमाडौं-नेपाली सेनाको सुदूरपश्चिम पृतना मुख्यालय डोटीको दिपायल राजपुरबाट कैलाली सरेको छ । विसं २०६० सालमा तत्कालिन सुदूरपश्चिमको क्षेत्रीय सदरमुकाम दिपायल राजपुरमा उक्त सेनाको पृतना स्थापना भएको थियो । स्थापना भएको १७ वर्षमा उक्त सुदूरपश्चिम पृतना...

३०-बैशाख-२०७७ | ०६:२८:०५ am
भारतले नेपाली भुमीमा सडक निर्माण गरेको कुरा उच्चस्तरीय अनुगमन गरी वास्तविकता ल्याउन माग

धनगढी । नेपाली सीमा लिपुलेक कालापानी क्षेत्रको तत्काल स्थलगत भ्रमण गर्न सुदूरपश्चिम प्रदेश सरकारले संघीय सरकारसँग माग गरेको छ । मुख्यमन्त्री भट्टले भारतले नेपाली भुमीमा सडक निर्माण गरेको कुरा उठेपछि उच्चस्तरीय अनुगमन गरी वास्तविकता ल्याउन...

२९-बैशाख-२०७७ | ०७:३०:२६ am
भुसालको मृत्युको घटनाकाे बिराेधमा प्रदर्शन

कैलाली-निजी विद्यालय सञ्चालक कृष्णप्रसाद भुसालको मृत्युको घटना छानबिन गरी दोषीलाई कारबाहीको माग गर्दै आइतबार कैलालीको गौरीगंगा नगरपालिका- ९ मसुरिया बजारमा प्रदर्शन भएको छ । भुसालको शंकास्पद ढंगले मृत्यु भएको १८ दिन पुगिसक्दा पनि प्रहरीले अनुसन्धानमा...

२८-बैशाख-२०७७ | ०२:०४:३६ pm
नेकपाका अध्यक्ष दाहालको वैवाहिक वर्षगाँठमा नातिनिद्वारा साहरा घरमा सहयोग

लोक देउबा,चर्चित गायिका स्मिता दाहालले मानसिक रोगीहरूलाई आश्रय दिइरहेको कैलालीको बर्दगोरिया गाउँपालिकामा रहेको साहरा घरलाइ सहयोग गर्नु भएको छ । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालको ५१ औ वैवाहिक वर्षगाँठको अवसरमा नातिनी...

२६-बैशाख-२०७७ | ०७:५३:४३ pm
किट सकिएपछि रोकियो कोरोना परीक्षण

डडेल्धुरा-धनगढी प्रयोगशालामा कोरोना भाइरस (कोभिड-१९) को परीक्षण रोकिएको छ । धनगढीको पशु अन्वेषण प्रयोगशालामा स्थापना गरिएको आरटी-पिसिआर मेसिनमार्फत हुने कोरोना परीक्षणमौज्दात किट सकिएपछि बन्द भएको हो । प्रयोगशालाका अनुसार बुधबार राति चार जनाको परीक्षण भएकोमा...

२५-बैशाख-२०७७ | ०५:१३:३१ pm
मोटरसाइकल र एम्बुलेन्स ठोक्किँदा सशस्त्रका हवल्दारको मृत्यु

डडेल्धुरा- कैलालीमा एम्बुलेन्स र मोटरसाइकल ठोक्किँदा सशस्त्र प्रहरी सहायक हवल्दारको मृत्यु भएको छ । कैलालीको गौरीगंगा नगरपालिका–९ शंकरपुरस्थित पूर्वपश्चिम राजमार्गअन्तरगत एम्बुलेन्स र मोटरसाइकल ठोक्किएको हाे । मृत्यु हुनेमा सशस्त्र प्रहरी बेस क्याम्प पहलमानपुरमा कार्यरत घोडाघोडी...

२३-बैशाख-२०७७ | ०३:४७:२० pm
कैलाली उद्योग बाणिज्य संघद्धारा बर्दगोरीयाको राहत कोषमा खाद्यान्न सहयोग

लोक देउबा,बौनिया-कैलाली उद्योग वाणिज्य संघले लकडाउनका कारण समस्यामा परेको भन्दै बर्दगोरीया गाउपालिका लगाएत कैलालीका विभिन्न स्थानिय तहलाई राहत खाद्यान्न सामाग्री हस्तान्तरण गरेको छ । उद्योग वाणिज्य संघका अध्यक्ष पुष्पराज कुँवर, वस्तुगत उपाध्यक्ष शिवराज कुँवर लगायतको...

२१-बैशाख-२०७७ | ०७:१४:०८ pm
कैलाली उद्योग बाणिज्य संघद्वारा राहत हस्तान्तरण

धनगढी-कैलाली उद्योग वाणिज्य संघले लकडाउनका कारण समस्यामा परेकाहरुका लागि भन्दै राहत सामाग्री हस्तान्तरण गरेको छ । उद्योग वाणिज्य संघका अध्यष पुष्पराज कुँवर, बरिष्ठ उपाध्यक्ष पुष्कर ओझा लगायतको टोलीले धनगढी उप–महानगरपालिकाका प्रमुख नृपबहादुर वडलाई १ लाख...

२०-बैशाख-२०७७ | ०६:०९:४९ pm
घोडाघोडीमा राहत वितरणमा किचलो-जनप्रतिनिधि आक्रोशित-वडामा राहत लिन अस्वीकार

सुखड —कैलालीको घोडाघोडी नगरपालिकाको राहत वितरणमा किचलो भएको छ । बन्दाबन्दीका कारण दैनिक ज्याला गुमेका र अति विपन्न परिवारलाई खाद्यान्न अभावको सिर्जना हुन थालेपछि नगरपालिकाले राहत वितरण गर्ने कार्य सुरु गरेको थियो । तर, राहत...

२०-बैशाख-२०७७ | ०५:४५:४३ pm