आइतबार, आषाढ २८, २०७७ | Sunday, July 12, 2020

काठमाडौँ
[bsa_pro_ad_space id=33]
[bsa_pro_ad_space id=33]
आइतबार, आषाढ २८, २०७७ Sunday, July 12, 2020
प्रदेश नं ७
श्री रावल प्रतिष्ठान र कांग्रेसले दियो नगरपालिकालाई चामल र दाल २०-बैशाख-२०७७ ३:४६ pm

श्री रावल प्रतिष्ठान र कांग्रेसले दियो नगरपालिकालाई चामल...

टीकापुर-श्री रावल प्रतिष्ठान टीकापुरले टीकापुर नगरपालिकालाई राहत हस्तान्तरण गरेको छ । प्रतिष्ठानका संरक्षक तथा नेपाली कांग्रेस सुदूरपश्चिम संसदीय दलका नेता डाक्टर रणबहादुर रावलले शनिबार नगरपालिकालाई २७ क्विन्टल चामल, एक क्विन्टल दाल र एक क्विन्टल नून...

१६ वर्षीय किशोरीमाथि बलात्कार प्रयास गरेको आरोपमा १७ वर्षीय श्रीमान र जेठाजु पक्राउ

१६ वर्षीय किशोरीमाथि बलात्कार प्रयास गरेको आरोपमा १७ वर्षीय श्रीमान र जेठाजु पक्राउ

कैलाली- एक महिलालाई बलात्कार प्रयास गरेको आरोपमा कैलालीमा श्रीमान र जेठाजु पक्राउ...

कोरीयाली संस्था कोइकाले टीकापुर अस्पताललाई ७८ लाख बराबरको स्वास्थ्य सामाग्री सहयोग

टीकापुर-दक्षिण कोरीयाली संस्था कोइकाले देशका विभिन्न चारवटा अस्पताललाई ७८ लाख बराबरको स्वास्थ्य सामाग्री सहयोग गरेको छ । सो स्वास्थ्य सामाग्री आज दक्षिण कोरीयाली राजदूत एच.ई. पार्क योङ सिकले सम्बन्धित अस्पताल विकास समितिका अध्यक्षहरुलाई हस्तान्तरण गरेका...

१८-बैशाख-२०७७ | ०७:३२:५२ pm
लम्कीचुहा नगरपालिकाद्वारा पेट्रोल पम्प व्यावसायीसंग छलफल

लोक देउबा-कैलालीको लम्कीचुहा नगरपालिकाले नगरभित्र रहेका पेट्रोल पम्पहरूमा ग्यालिनमा पेट्रोल दिएको जन गुनासो आएपछि त्यसलाई रोक्नका लागि पेर्टोलियम व्यावसायीहरूसंग आज वैशाख १८ गते छलफल गरिएको छ । लम्कीचुहा नगरपालिकाका नगर प्रमुख महादेव बजगाईले विश्वव्यापी रूपमा...

१८-बैशाख-२०७७ | ०५:५७:१३ pm
बर्दगोरियाको राहत कोषमा साढे ३ लाख बढी नगद र खाद्यान्न संकलन (विवरणसहित हेर्नुस्)

लोक देउबा ,बौनिया,—कैलालीको बर्दगोरिया गाउँपालिकाको प्रकोप व्यवस्थापन कोषमा साढे ३ लाख बढी रकम संकलन भएको छ । गाउँपालिकाले स्थापना गरेको कोरोना भाइरस संक्रमण रोकथाम तथा न्यूनीकरण प्रकोप व्यवस्थापन कोषमा अहिलेसम्म उक्त रकम जम्मा भएको गाउँपालिकाले...

१७-बैशाख-२०७७ | ०४:५१:३७ pm
कैलालीका पेट्रोल पम्पमा मानिसको बाक्लो भिँड

लम्की —सरकारले जारी गरेको लकडाउनको उलंघन गर्दै कैलालीका विभिन्न पेट्रोल पम्पमा मानिसहरुको बाक्लो भिँडभाड भएको छ । लामो समयपछि पम्पमा पेट्रोल आएको र बन्दाबन्दीका कारणले पनि पेट्रोल पम्प मानिसहरुको भिड बाक्लिएको हो । जिल्लाको टीकापुर,...

१५-बैशाख-२०७७ | ०४:५५:५३ pm
लकडाउनले रोकिएको महाकाली कोरिडोरको काम सञ्चालन हुँदै

दार्चुला । एक महिनादेखि लकडाउनका कारण बन्द रहेको सुदूरपश्चिमको महत्वपूर्ण योजनाको रूपमा रहेको महाकाली कोरिडोरको काम सञ्चालन हुने भएको छ । कञ्चनपुरको ब्रह्मदेवदेखि दार्चुलाको तिङ्करसम्म जोड्ने उक्त योजनाको काम सञ्चालन हुने भएको हो । कञ्चनपुर,...

१५-बैशाख-२०७७ | ०८:०६:२९ am
धनगढीमा सशस्त्र प्रहरीमाथि कसरी भयो आक्रमण ? स्थानीय र सशस्त्रको फरक भनाई

धनगढी-भारतसंग जोडिएको कैलालीको एक सय एक किलोमिटर अहिले सशस्त्र प्रहरीले सिल गरिसकेको छ । सो क्रममा ८२ बढि स्थानमा चेकपोष्ट स्थापना गरी पाँच सय भन्दा बढि सशस्त्र प्रहरी परिचालन गरिएको छ । लुकीछिपी भारतबाट नेपाल...

१४-बैशाख-२०७७ | ०७:४४:२५ am
छोरालाई कैलालीमा खटाएर दुर्गमका डाक्टरलाई सुदूरपश्चिमका स्वास्थ्य निर्देशकको धम्की

धनगढी : सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका प्रमुख डाक्टर गुणराज अवस्थी दुर्गममा सेवारत डाक्टरलाई धम्की दिन थालेका छन् । छात्रवृत्तिमा अध्ययन गरेका आफ्ना छोरालाई प्रदेशको सबैभन्दा सुगम जिल्ला कैलालीमा खटाउन लविङ गरेका डाक्टर अवस्थीले सबैभन्दा दुर्गममा...

१४-बैशाख-२०७७ | ०७:४१:१३ am
बाजुराका दुर्गमका विद्यार्थिहरु समस्यामा

बाजुरा-आर्थिक अबस्था कमजोर हुदाँहुँदै पनि जेनतेन खर्च जुटाएर उच्च शिक्षा अध्ययनका लागि काठमाडौंमा डेरा गरी बस्ने बाजुराका विद्यार्थीहरु समस्यामा परेका छन् । एक महिने लामो लकडाउनका कारण उनीहरु समस्यामा परेका हुन् । कोरोना भाइरस (कोभिड–१९)...

१३-बैशाख-२०७७ | ०६:३०:२३ pm
बिहानी क्षितिज बोर्डिङ स्कुलका सञ्चालक मृत फेला: हत्या भएको हुनसक्ने आशंका

डडेल्धुरा-कैलालीको गौरीगंगा नगरपालिकामा रहेको बिहानी क्षितिज बोर्डिङ स्कुलका सञ्चालकसमेत रहेका प्रिन्सिपल कृष्ण भुसाल मृत फेला परेका छन् । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतका अनुसार पहलवानपुरबाट एक किलोमिटर पश्चिममा गौरीगंगा–९ का ४०...

१२-बैशाख-२०७७ | ०९:४०:३२ am
प्रहरी जवानमा देखियो कोरोना

कञ्चनपुरका एक प्रहरी जवानमा कोरोना भाइरस संक्रमण देखिएको छ । उनमा र्‍यापिड टेस्टमार्फत कोरोना पोजेटिभ देखिएको हो । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा कार्यरत ती प्रहरी जवानको बिहीबार र्‍यापिड परीक्षण गरिएको थियो । उनको थ्रोट स्वाब...

११-बैशाख-२०७७ | ०७:०२:४१ pm
राहतमा राजनीति: सुर्खेतमा राहत वितरण कार्यमा कांग्रेस र नेकपाको विवाद

सुर्खेतमा राहत वितरण कार्यमा कांग्रेस र नेकपाको विवाद भएकाे छ । सुर्खेतकाे चिंगाड गाँउपालिकामा राहत वितरणको विषयमा विवाद भएकाे हाे । राहत वितरणमा विभेद गरेको भन्दै चिंगाड गाँउपालिकाका केही वडाहरुले राहत कार्यक्रम नै रोकिदिएका छन्...

०९-बैशाख-२०७७ | ०७:४३:४९ pm
लम्की क्षेत्रका पत्रकार-सुरक्षकर्मि-स्वाथ्यकर्मि र रेडक्रसकर्मि गरी १ सय ४६ को कोरोना र्‍यापिड टेष्ट रिपोर्ट नेगेटीभ

लम्की-कैलालीको लम्की क्षेत्रका १ सय ४६ जनाको कोरोना र्यापिटटेष्ट रिपोर्ट नेगेटीभ आएको छ । कोरोना भाइरसको उच्च जोखिममा रहेको लम्की क्षेत्रको सुरक्षामा खटीएका सुरक्षाकर्मि, समाचार संकलनको लागि फिल्डमा खटीएका पत्रकार, स्वाथ्यकर्मि, राहात वितरणमा खटीएका स्वंयमसेवक,...

०९-बैशाख-२०७७ | ०७:२८:४६ pm