आइतबार, आषाढ २८, २०७७ | Sunday, July 12, 2020

काठमाडौँ
[bsa_pro_ad_space id=33]
[bsa_pro_ad_space id=33]
आइतबार, आषाढ २८, २०७७ Sunday, July 12, 2020
प्रदेश नं ७
५० श्ययाको छुट्टै ‘कोरोना वार्ड’ निर्माण शुरु ०७-बैशाख-२०७७ १०:२४ am

५० श्ययाको छुट्टै ‘कोरोना वार्ड’ निर्माण शुरु

कैलाली-धनगढीमा कोरोना सङ्क्रमितको उपचारका लागि ५० श्ययाको छुट्टै ‘कोरोना वार्ड’ निर्माण शुरु भएको छ । सुदूरपश्चिम प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले स्वास्थ्य कार्यालय कैलाली र कञ्चनपुरको महाकाली अस्पताललाई ५०-५० श्ययाको छुट्टै कोरोना वार्ड निर्माणका लागि...

कोरोना संक्रमितमा देखिएन लक्षण

कोरोना संक्रमितमा देखिएन लक्षण

काठमाडाैँ-कोरोना संक्रमितमा लक्षण नदेखिने गरेकाे पाईएकाे छ । सेती प्रादेशिक अस्पतालको आइसोलेसन...

थ्रेसरको पट्टाले लागेर मृत्यु

कञ्चनपुर : गहुँ झार्दा गर्दा गहुँ झार्ने मेसिन(थ्रेसर)को पट्टाले लागेर एक जनाकाे मृत्यु भएको छ। भीमदत्त नगरपालिकाको वनगाउँमा गहुँ झार्दा नरी चन्दको थ्रेसरको पट्टाले लागेर मृत्यु भएको हाे । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी उपरीक्षक...

०२-बैशाख-२०७७ | ०९:१०:१२ am
क्वारेन्टाइनबाट घर पठाइएकी महिलामा कोरोना संक्रमण पुष्टि

धनगढी-लम्किचुहाकी एक महिलामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । र्‍यापिड टेष्टमा नेगेटिभ आएपछि घर पठाइएकी महिलामा कोरोना संक्रमण पुष्टि भएको हाे । ६५ वर्षीया महिलामा कोरोना संक्रमण पुष्टि भएको हो । उनी...

०१-बैशाख-२०७७ | ११:३३:४४ am
जोखिममा रहेका क्षेत्रहरुमा र्‍यापिड टेष्ट: सुदूरपश्चिममा र्‍यापिड टेष्ट सुरु

काठमाडौं । सुदूरपश्चिमका सबै जिल्लामा कोरोना भाइरस (कोभिड–१९) को र्‍यापिड टेष्ट सुरु भएको छ । शनिबार बझाङ र दार्चुलामा र्‍यापिड डायग्नोस्टिक टेष्ट किट पुगेको प्रादेशिक स्वास्थ्य निर्देशनालयले जनाएको छ । यससँगै सबै जिल्लामा र्‍यापिड टेष्ट...

२९-चैत्र-२०७६ | ०६:०६:२२ pm
धनगढीमा कोरोना पुष्टि भएका युवकको तेस्रो रिपोर्ट ‘पोजेटिभ’

काठमाडाैँ- धनगढीका कोरोना संक्रमित युवकको तेस्रो रिपोर्ट पनि पोजेटिभ आएको छ। धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा कोरोना भाइरस (कोभिड–१९) उपचाररत ती युवकको तेस्रो रिपोर्ट पनि पोजेटिभ आएको हो। धनगढी उपमहानगरपालिका ५ का ३४ वर्षीय युवकमा १४...

२९-चैत्र-२०७६ | ०४:४१:५५ pm
सीमा नाकाबाट आउने क्रम राेकिएन:आधारातमा महाकाली तरेर १४ जना नेपाल प्रवेश

काठमाडौं । नेपाल र भारत सीमा नाकामा यात्रु आवतजावत बन्द गरेको २० दिनसम्म पनि भारतबाट नेपाल आउने क्रम रोकिएको छैन। भारतबाट आउनेहरुमा कोरोना स‌ंक्रमण हुनसक्ने भन्दै मुलुकमा लकडाउन गर्नुभन्दा पहिले नै भारतसँगको सीमानाका बन्द गरेको...

२९-चैत्र-२०७६ | ०२:५१:५५ pm
भारतसँगकाे १०१ किलोमिटर सीमाक्षेत्र शिल

अत्तरिया । सशस्त्र प्रहरी बल कैलालीले भारतसँग सीमा जोडिएको १०१ किलोमिटर क्षेत्रलाई पूरै शिल गरेको छ । कोभिड–१९ को रोकथाम तथा नियन्त्रणका लागि सशस्त्र प्रहरीले भारतसँग सीमा जोडिएका क्षेत्रमा मानिसको आगमन रोक्न शिल गरेको हो...

२९-चैत्र-२०७६ | ०८:४६:१६ am
खप्तड

खप्तड सुदूरपश्चिमको श्रीपेच हो । अध्यात्म, योग र ध्यानका लागि पावन भूमि । खप्तड राष्ट्रिय निकुञ्ज मुख्यालयलाई केन्द्र मानेर त्रिवेणीधाम, खप्तड बाबा आश्रम, खापर दह, सहस्त्र लिंग र घोडा दाउनेमा घुम्न सकिन्छ । बाजुरा, डोटी,...

२८-चैत्र-२०७६ | ०१:०६:५९ pm
क्वारेन्टाइनमा बसेकालाई म्याद सकिएको बिस्कुट खुवाएको खुलासा

कैलालीको लम्कीचुहा नगरपालिकाले क्वारेन्टाइनमा राखिएका नागरिकलाई खाजाको रुपमा दिइने बिस्कुटको म्याद सकिएको खुलेको छ। क्वारेन्टाइनमा म्याद सकिएको बिस्कुट खुवाइएको पाइएको हो। लम्की बहुमुखी क्याम्पसमा बनाइएको क्वारेन्टाइनमा रहेका ५२ व्यक्तिलाई नगरपालिकाले यस्तो बिस्कुट खुवाएको हो। ती...

२८-चैत्र-२०७६ | ०९:०६:४२ am
प्रत्यक प्रदेशलाई कोरोना परीक्षणका लागि ५ हजार र्‍यापिड टेष्ट किट

काठमाडौं - सरकारले कोरोना भाइरसको नमुना परीक्षणका लागि प्रत्येक प्रदेशमा ५ हजार र्‍यापिड टेष्ट किट उपलब्ध गराएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा बिहीबार आयोजित मिडिया ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता एवम् स्वास्थ्य समन्वय महाशाखा प्रमुख डा....

२७-चैत्र-२०७६ | ०६:१५:४३ pm
लम्कीका व्यापारीद्धारा नगरपालिकाको बिपत राहत कोषमा: तिन लाख अठतीस हजार छ सय सहयोग

लोक देउबा,लम्की – लम्कीका व्यापारीहरुले लम्की चुहा नगरपालिकाको बिपत राहत कोषमा तिन लाख अठतीस हजार छ सय सहयोग गरेका छन । लम्की चुहा नगरपालीकाका मेयर महादेव बजगाई र राहत संकलन तथा उदार समितिलाका सयोजक एवम्...

२७-चैत्र-२०७६ | ०३:५५:५४ pm
लकडाउनमा युवतीको गोली हानी हत्या: श्रीमान पक्राउ

डोटी । डोटीमा एक युवतीको गोली हानी हत्या भएको छ । डोटीकाे जोरायल गाउँपालिका-४ देउथलामा आइतबार बेलुकी करिब ५ बजेतिर २० वर्षीया अनिता वनको गोली हानी हत्या भएको हाे । इलाका प्रहरी कार्यालय जोरायलका इन्चार्ज...

२४-चैत्र-२०७६ | ०३:०४:३९ pm
राहत वितरणका लागि समाजसेवी अजय मल्ल विपन्नका घरदैलोमा

  कैलाली । कैलाली जिल्लाको मध्येपूर्वमा पर्ने बर्दगोरिया गाउँपालिकाका युवाहरुले स्थानीय अति गरिब, असहाय मानिसहरुको पहिचान गरी देशव्यापी लकडाउनकै समयमा खाद्यान्नलगायत सामग्री लिएर राहत वितरण गरेका छन् । आफ्नो ज्यानकोसमेत जोखिम मोलेर उनीहरुले साँझ विहान...

२२-चैत्र-२०७६ | ११:१७:५६ pm