बिहिबार, साउन २९, २०७७ | Thursday, August 13, 2020

काठमाडौँ
[bsa_pro_ad_space id=33]
[bsa_pro_ad_space id=33]
बिहिबार, साउन २९, २०७७ Thursday, August 13, 2020
गण्डकी प्रदेश

पोखराका न्यायाधीश नरबहादर शाही सेवाबाट बर्खास्त

०२-कार्तिक-२०७६ | ०९:१६:५३ am

काठमाडौं । उच्च अदालत पोखराका न्यायाधीश नरबहादर शाहीलाई न्यायपरिषद्को बैठकले सेवाबाट बर्खास्त गर्ने निर्णय गरेको छ ।

परिषद्को शुक्रबार बसेको बैठकले गोरखा ब्रुअरी कर विवादसम्बन्धी मुद्दामा क्षेत्राधिकार मिचेर आदेश गरेको आरोप लागेका न्यायाधीश शाहीलाई सेवाबाट बर्खास्त गर्ने निर्णय गरेको परिषद्का प्रवक्ता मानबहादुर कार्कीले जानकारी दिए ।

परिषद्ले सो विवादमा छानबिन समिति गठन गरेको थियो । छानबिनपछि सोही विवादमा परेका न्यायाधीशद्वय रामचन्द्र यादव र जीवनहरि अधिकारीले राजीनामा दिइसकेका छन् ।

सम्बन्धित समाचार
[bsa_pro_ad_space id=16]
%d bloggers like this: