शनिबार, साउन २४, २०७७ | Saturday, August 08, 2020

काठमाडौँ
[bsa_pro_ad_space id=33]
[bsa_pro_ad_space id=33]
शनिबार, साउन २४, २०७७ Saturday, August 08, 2020
खेलकुद

क्रिकेटर सन्दिप लामिछानेको नाममा नयाँ विश्व रेकर्ड

१४-कार्तिक-२०७६ | ०६:१४:५९ pm

क्रिकेटर सन्दिप लामिछानेको नाममा नयाँ विश्व रेकर्ड बनेको छ । यस सिजनमा सबैभन्दा धेरै देशमा टि–ट्वाइन्टी खेल्ने क्रिकेटर सन्दिप लामिछानेको नाममा रहेको छ ।

सन्दिपले सर्वाधिक ८ देशका लिग खेलेर रेकर्ड राखेका द क्रिकेट मन्थ्ली अनलाइनले उल्लेख गरेको छ । सन्दिपले भारतको इन्डियन प्रिमियर लिग, अष्ट्रेलिया को विगबास हुँदै क्यानडा, दक्षिण अफ्रिका, पाकिस्तान, बंगालादेश , हङकंगका लिग खेलसकेका छन् । सन्दिपसंगै अफगानिस्तानका नजिवउल्लाह जदा्रन पनि शिर्ष स्थानमा रहेका छन् ।

सन्दीप लेग स्पिनर बलर हुन् । उनको माग विश्वका सबैजसो ठूलो फ्रेन्चाइज लिगमा हुने गर्छ । यसैका आधारमा उनी विश्वका हरेक लिगमा जाने गरेका छन् ।

सम्बन्धित समाचार
[bsa_pro_ad_space id=16]
%d bloggers like this: