शनिबार, साउन २४, २०७७ | Saturday, August 08, 2020

काठमाडौँ
[bsa_pro_ad_space id=33]
[bsa_pro_ad_space id=33]
शनिबार, साउन २४, २०७७ Saturday, August 08, 2020
प्रदेश नं ४

निर्वाचन आयुक्तै भन्छन्, निर्वाचन महँगो हुँदै गयो

२०-कार्तिक-२०७६ | ०२:४८:४८ pm

काठमाडौं । उपनिर्वाचनको मिति नजिकिँदै गर्दा निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्तले निर्वाचन महँगो हुँदै गएको बताएका छन् ।
उनले मितव्ययी ढंगले उपनिर्वाचन सम्पन्न गर्ने बताए । साथै उनले सकेसम्म पुरानै सामग्रीको प्रयोग गरी उपनिर्वाचनमा गरिने गर्ने बताए ।
उनले १४ मंसिरमा हुने उपनिर्वाचनका लागि सरकारले २५ करोड उपलब्ध गराएको जनाउँदै, त्यसमध्ये ४२ प्रतिशत रकम स्थानीय तहमा निकासा गरिएको जनाए ।
साथै, उनले प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहमा कुल १ सय एक दलले भाग लिन लागेको जनाए ।

सम्बन्धित समाचार
[bsa_pro_ad_space id=16]
%d bloggers like this: