शनिबार, साउन २४, २०७७ | Saturday, August 08, 2020

काठमाडौँ
[bsa_pro_ad_space id=33]
[bsa_pro_ad_space id=33]
शनिबार, साउन २४, २०७७ Saturday, August 08, 2020
समाचार

युवराज पारस शाह मुक्तिनाथमा

सोनीकासँग अन्नपूर्ण बेस क्याम्प पुगेको भिडियो सार्वजनिक

२२-कार्तिक-२०७६ | ११:५३:१९ am

पूर्व युवराज पारस शाह मक्तिनाथ पुगेका छन् ।

मुक्तिनाथमा दर्शन गर्दै गरेका केही तस्विरहरु सार्वजनिक भएसँगै उनी मुक्तिनाथ पुगेकाे पुष्टि भएकाे हाे ।

पोखरादेखि म्याग्दी हुँदै बुधबार दिउँसो पूर्व युवराज शाह आफ्ना निकट सहकर्मीका साथ मुस्ताङ पुगेका हुन ।

होटलका कर्मचारीसँग शाहले खिचाएको फोटो केही दिन अघि बाहिरिएको थियो ।

उनी म्याग्दी हुँदै मुस्ताङ पुगेका खुलेकाे छ ।

२ वटा पजेरो जीप र ६ वटा मोटरसाइकल लिएर उनको मुस्ताङ यात्रामा निक्लिएका थिए ।

यसैका साथै पूर्व युवराज पारस शाहसँगै सोनीका रोकाया अन्नपूर्ण बेस क्याम्प पुगेको भिडियो सोनीकाकाे युट्युब च्यानलमार्फत सार्वजनिक भएसँगै भाइरल भएकाे छ ।

उनीहरु पोखराबाट सिधै हेलिकप्टरमा चढेर त्यहाँ पुगेका बाताईएकाे छ ।

सम्बन्धित समाचार
[bsa_pro_ad_space id=16]
%d bloggers like this: