बिहिबार, आश्विन १५, २०७७ | Thursday, October 01, 2020

काठमाडौँ
[bsa_pro_ad_space id=33]
[bsa_pro_ad_space id=33]
बिहिबार, आश्विन १५, २०७७ Thursday, October 01, 2020
अन्तर्राष्ट्रिय

रामको अयोध्या राममन्दिरलाईः सुप्रिमकोर्ट

२३-कार्तिक-२०७६ | १२:२२:४३ pm

वावरी मश्जिद बनेको विवादित जमिनमा राम मन्दीर बनाउने र मश्जिीद बनाउनकालागि त्यत्तिकै राम्रो जमिन उपलब्ध गराउने फैसला सुप्रिम कोर्टले सुनाएको छ ।

उक्त विवादित जमिनमा उत्तर प्रदेश सरकारले राम मन्दिर बनाउन पाउने र त्यसको लागि एक ट्रष्ट बनाउने आदेश कोर्टले दिएको छ ।
मुस्लिम पक्षलाई मश्जिद बनाउनका लागि ५ एकड जमिन दिने फैसला पनि कोर्टले सुनाएको छ ।

यो निर्णयको हिन्दु पक्षले स्वागत गरेको छ भने मुस्लिम पक्षले शान्ति बनाएर बस्ने र अव के गर्ने रणनीति बनाउने भनेको छ ।
सन् १९९३ मा मश्जिद भत्काउनु गल्ती भएको पनि बताइएको छ ।

राम जन्म भुमि कुनै व्यक्ति होइन जमिन हो, रामलाई अव अन्त कतै जन्मेको भनी इतिहास मेट्न सकिदैन । त्यो बदल्न मिल्दैनः अदालत

सम्बन्धित समाचार
[bsa_pro_ad_space id=16]
%d bloggers like this: