शनिबार, साउन २४, २०७७ | Saturday, August 08, 2020

काठमाडौँ
[bsa_pro_ad_space id=33]
[bsa_pro_ad_space id=33]
शनिबार, साउन २४, २०७७ Saturday, August 08, 2020
समाचार

प्रदेश ३ ले विकास लागि गर्याे छलफल

२३-कार्तिक-२०७६ | ०२:५२:२६ pm

काठमाडौं । प्रदेश नं. ३ ले आफ्नो प्रदेशको विकास लागि आवधिक योजनामा समेटिएका विषयमाथि आज छलफल गरेको छ । उसले प्रदेश नीति तथा योजना योजनामा समेटिएका विषयलाई कसरी लागू गर्ने भन्ने विषयमा छलफल गरेको हो ।

कार्यक्रममा प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेशको विकासका लागि पाँचवर्षे आवधिक योजना गरेको बताए । साथै, उनले योजनामा समेटिएका विषयवस्तुलाई कसरी प्रभावकारी विज्ञको सुझावका आधारमा योजना अघि बढाउने वर्णनलाई बताए ।

सानै उनले पूर्वाधार, कृषि, विशिष्टीकृत सेवा, उद्योग, सम्पदामैत्री पर्यटन पाँच विकासका चालकलाई समेटेर आवधिक योजना पनि जानकारी दिए ।

सम्बन्धित समाचार
[bsa_pro_ad_space id=16]
%d bloggers like this: