शनिबार, साउन २४, २०७७ | Saturday, August 08, 2020

काठमाडौँ
[bsa_pro_ad_space id=33]
[bsa_pro_ad_space id=33]
शनिबार, साउन २४, २०७७ Saturday, August 08, 2020
समाचार

माइक्रो र बस एकापसमा ठोक्किए,१४ जना घाइते

२७-मंसिर-२०७६ | ०६:५९:३४ pm

तनहुँमा माइक्रो र बस एकापसमा ठोक्किदा १४ जना घाइते भएका छन् ।

तनहुँ म्याग्दे गाउँपालिका–१ मा ग१ख २४७७ नम्बरको हाइस माइक्रो र ना४ख ६७७० नम्बरको बस एक आपसमा ठक्कर खाँदा १४ जना घाइते भएको तनहुँ प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार घाइतेहरुलाई उपचारको लागि रत्नहरी अस्पताल दमौली पठाइएको छ । दुर्घटनामा माइक्रो बसमा सवार १३ जना र बसमा सवार १ जना गरी १४ जना सामान्य घाइते भएको प्रहरीले उल्लेख गरेको छ । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

सम्बन्धित समाचार
[bsa_pro_ad_space id=16]
%d bloggers like this: