शनिबार, साउन २४, २०७७ | Saturday, August 08, 2020

काठमाडौँ
[bsa_pro_ad_space id=33]
[bsa_pro_ad_space id=33]
शनिबार, साउन २४, २०७७ Saturday, August 08, 2020
Welcome news

युएइमा १८ नेपाली सहित २४ जना चढेकाे बस दुघर्टना ५ को मृत्यु

०२-माघ-२०७६ | ०६:०३:२४ pm

 

आज बिहान संयुक्त अरब इमिरेट्स को राजधानी आबुधाबीमा २४ जना सवार मिनिबस दुर्घटनामा परेको छ । दुर्घटनामा पाँच व्यक्तिको मृत्यु भएको छ भने १९ जना घाइते भएका छन् । जसमा नेपाल्ीहरु पनि सवार थिए ।

यूएईका लागि नेपाली राजदूत कृष्णप्रसाद ढकालले २४ जना सवार मिनीबसमा १८ जना नेपाली रहेको जानकारी आफूले पाएको बताएका छन् ।

अहिले सम्म मृतकको नाम सनाखत भएको छैन तर बसमा १८ जना नेपाली रहेको खबर छ ।

घाइतेहरुलाई माफराक अस्पतालमा उपचार गरिदै छ ।

सम्बन्धित समाचार
[bsa_pro_ad_space id=16]
%d bloggers like this: