शनिबार, साउन २४, २०७७ | Saturday, August 08, 2020

काठमाडौँ
[bsa_pro_ad_space id=33]
[bsa_pro_ad_space id=33]
शनिबार, साउन २४, २०७७ Saturday, August 08, 2020
Welcome news

कांग्रेस संसदीय दलको बैठक शुक्रबार

०२-माघ-२०७६ | ०७:१४:०७ pm

काठमाडौं । कांग्रेस संसदीय दलको बैठक शुक्रबार बस्ने भएको छ ।

सिंहदरवारस्थित संसदीय दलको कार्यालयमो दिउसो साढे १ बजे बस्ने बैठकमा प्रतिनिधिसभामा समाभुख चयनमा चइरहेको ढिलाइबारे छलफल हुने प्रमुख सचेतक बालकृष्ण खाणले जानकारी दिए ।

सत्तारुढ नेकपाले तीन पटकसम्म प्रतिनिधिसभा बैठक सूचना टाँसेर स्थगित गराएपछि कांग्रेस आक्रोषित बनेको छ ।

कांग्रेसले विज्ञप्ति निकालेर सत्तारुढ दलको बेमेलमा संसदलाई बन्धक नबनाउन चेतावनी दिइसकेको छ ।

सम्बन्धित समाचार
[bsa_pro_ad_space id=16]
%d bloggers like this: