मंगलबार, आश्विन १३, २०७७ | Tuesday, September 29, 2020

काठमाडौँ
[bsa_pro_ad_space id=33]
[bsa_pro_ad_space id=33]
मंगलबार, आश्विन १३, २०७७ Tuesday, September 29, 2020
खेलकुद

शून्यमा सन्दीप आउट

२५-माघ-२०७६ | ०१:४७:५० pm

काठमाडौं । आइसिसी विश्वकप क्रिकेट लिग टुमा अमेरिकासँग पहिले ब्याटिङ गरिरहेको नेपालको आठौँ विकेट गएको छ । नेपालका सन्दीप लामिछाने शून्य रनमा आउट भएका छन् ।

दुई बल सामना गरेका उनले कुनै रन जोड्न सकेनन् । कुशल मल्ल र विनोद भण्डारीले छैटाैँ केटका लागि ८४ रनको साझेदारी गर्दै नेपाली इनिङ केही उकासे पनि कुशल आउट भएपछि नेपाली ब्याटिङ धर्मराएको थियो ।

४४ ओभरको खेल सकिँदा नेपालले ८ विकेट गुमाएर १ सय ६७ रन बनाएको छ ।

क्रिजमा विनोद भण्डारी र सुशन भारी छन् । कीर्तिपुर मैदानमा टस जितेर अमेरिकाले पहिले फिल्डिङ रोजेपछि नेपालले पहिले ब्याटिङ गरिरहेको हो ।

सम्बन्धित समाचार
[bsa_pro_ad_space id=16]
%d bloggers like this: