मंगलबार, आश्विन १३, २०७७ | Tuesday, September 29, 2020

काठमाडौँ
[bsa_pro_ad_space id=33]
[bsa_pro_ad_space id=33]
मंगलबार, आश्विन १३, २०७७ Tuesday, September 29, 2020
Welcome news

अर्धसतक पूरा

२५-माघ-२०७६ | ०४:१६:१८ pm

आईसीसी विश्वकप क्रिकेट लिग २ मा अमेरिकाविरुद्ध विनोद भण्डारीले पनि अर्धशतक पूरा गरेका छन् । उनले ६२ बलमा विनोदले ५० रन पुरा गरेका हुन् । उनले ५ चौका र एक छक्काको बलमा ५० रन बनाएका हुन् ।

यो विनोदको पहिलो ओडीआई अर्धशतक हो भने एक दिवसीयमा अर्धशतक बनाउने आठौं ब्याट्सम्यान बनेका छन् । ज्ञानेन्द्र मल्ल, सोमपाल कामी, पारस खड्का, सुवास खकुरेल, रोहितकुमार पौडेल, शरद भेषावकर र कुशल मल्लले यसअघि अर्धशतक बनाएका छन् ।

मल्लले जारी खेलमै अर्धशतक बनाएर ओडीआई डेब्युमै अर्धशतक बनाउने विश्वको कान्छो खेलाडीको रकर्ड कायम गरेका हुन् ।

सम्बन्धित समाचार
[bsa_pro_ad_space id=16]
%d bloggers like this: