मंगलबार, आश्विन १३, २०७७ | Tuesday, September 29, 2020

काठमाडौँ
[bsa_pro_ad_space id=33]
[bsa_pro_ad_space id=33]
मंगलबार, आश्विन १३, २०७७ Tuesday, September 29, 2020
Welcome news

चीनबाट नेपाली ल्याउने क्रममा अन्तर्राष्ट्रिय विमानस्थल अवरुद्ध हुने

०२-फाल्गुण-२०७६ | १०:५२:०० am

विश्व स्वास्थ्य सङ्गठनले तोकेको मापदण्डअनुसार अवतरणका बेला ‘एयरक्राफ्ट डिस्इन्फेक्सन’ गरिनेछ ।

\त्यसका लागि विमानस्थल झण्डै १२ घण्टा अवरुद्ध हुनेछ । यस्तै एक सय ८० जना नेपालीलाई चीनबाट ल्याउने विमानलाई कम्तीमा ४८ घण्टा विश्राम दिइने छ । रोगका जीवाणु हुन सक्ने भएकाले तिनलाई निस्तेज पार्न त्यो विमान कम्तीमा पनि ४८ घण्टा व्यवसायिक उडानमा जाने छैन ।

सम्बन्धित समाचार
[bsa_pro_ad_space id=16]
%d bloggers like this: