मंगलबार, आश्विन १३, २०७७ | Tuesday, September 29, 2020

काठमाडौँ
[bsa_pro_ad_space id=33]
[bsa_pro_ad_space id=33]
मंगलबार, आश्विन १३, २०७७ Tuesday, September 29, 2020
प्रदेश नं ३

प्रहरी जवानले आफैँलाई गोली हाने

०२-फाल्गुण-२०७६ | ११:०८:३८ am

सिन्धुली । सिन्धुलीको जिल्ला प्रहरी कार्यालयमा कार्यरत एक प्रहरी जवानले आफैँलाई गोली हानेका छन् । महोत्तरी घर भएका सिन्धुली जिप्रकामा कार्यरत प्रहरी जवान चन्द्रकिशोर रायले आफैँलाई पेटमा गोली हानि गम्भीर घाइते भएको प्रहरी उपरीक्षक रञ्जु सिग्देलले बताएका छन।

उहाँले घाइते रायको सिन्धुली अस्पतालमा उपचार हुन नसकेपछि थप उपचारका लागि काठमाडौँ पठाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । गोली हान्नुको कारण खुल्न नसकेको र आवश्यक अनुसन्धान शुरु भएको प्रहरीले जनाए ।

सम्बन्धित समाचार
[bsa_pro_ad_space id=16]
%d bloggers like this: