मंगलबार, आश्विन १३, २०७७ | Tuesday, September 29, 2020

काठमाडौँ
[bsa_pro_ad_space id=33]
[bsa_pro_ad_space id=33]
मंगलबार, आश्विन १३, २०७७ Tuesday, September 29, 2020
मुख्य​ समाचार

टिपरले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

०२-फाल्गुण-२०७६ | ०१:३२:५५ pm

काठमाण्डौँ । कैलालीको गौरीगंगा नगरपालिका ६ बनभेडास्थित पूर्वपश्चिम राजमार्गमा टिपरले ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । घोडाघोडी नगरपालिका वडा नं ४ रामशिखरझालाका २८ वर्षीय भुवन चन्दको मृत्यु भएको हो । ना १ क ८८०३ नम्बरको टिपरले विपरीत दिशाबाट आइरहेको से ७ प ३९०७ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा चन्दको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
ठक्करबाट गम्भीर घाइते चन्दलाई उपचारको लागि सेती प्रादेशिक अस्पताल धनगढी ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ । ठक्कर दिने चालकलाई टिपरसहित प्रहरीले नियन्त्रणमा लिएको छ ।

सम्बन्धित समाचार
[bsa_pro_ad_space id=16]
%d bloggers like this: