बिहिबार, आश्विन १५, २०७७ | Thursday, October 01, 2020

काठमाडौँ
[bsa_pro_ad_space id=33]
[bsa_pro_ad_space id=33]
बिहिबार, आश्विन १५, २०७७ Thursday, October 01, 2020
अन्तर्राष्ट्रिय

ओलम्पिक गेमको नयाँ मिति सार्वजनिक

१७-चैत्र-२०७६ | ०७:०७:५८ pm

काठमाडौं । ओलम्पिकको नयाँ मिति सार्वजनिक भएको छ । नयाँ मिति सार्वजनिक भएसँगै टोकियो ओलम्पिक अब सन् २०२१ को जुलाई २३ देखि अगस्ट ८ सम्म सञ्चालन हुने भएको छ ।

कोरोनाका कारण एक वर्ष पछि धकेलिएको ओलम्पिकको नयाँ मिति सार्वजनिक भएको हो । विश्वभर कोरोना भाइरसले आफ्नो प्रभाव बढाउँदै लगेपछि ओलम्पिकको मिति एक वर्ष पछि धकेलिएको थियो । यसअघि जुलाई २४ बाट आयोजना हुने भनिएको थियो ।

सम्बन्धित समाचार
[bsa_pro_ad_space id=16]
%d bloggers like this: