सोमबार, बैशाख २७, २०७८ | Monday, May 10, 2021

काठमाडौँ
[bsa_pro_ad_space id=33]
[bsa_pro_ad_space id=33]
सोमबार, बैशाख २७, २०७८ Monday, May 10, 2021
Welcome news

विपद् व्यबस्थापन सामाजिक राहत कोषमा भिएस कलेजद्धारा ५० हजार सहयोग

३०-बैशाख-२०७७ | ११:१९:०२ am

काठमाडौं- विश्वव्यापी फौलिरहेको कोरोना भाइरसको सक्रमण रोकथामका लागि सरकारी र गैरसरकारी निकायबाट विभिन्न सहयोग र अनुदान भइरहेको छ ।

यसैविच चाबहिल स्थित विनायक सिद्ध कलेजले काठमाडौँ महानगरपालिका वडा नम्वर ७ अन्तरगत पार्ने विपद् व्यबस्थापन सामाजिक राहत कोषमाका रु ५० हजार सहयोग अनुदान प्रदान गरेको छ ।

भिएसका संयोजक तिर्थमणी दाहाल आइतबार वडा कार्यालयमा पुगि कामनपाका मेयर विद्या सुन्दर शाक्य र वडाअध्यक्ष शुद्ध कुमार डंगोललाई सो सहयोग रकम हस्तान्तरण गरेको थिए ।

विश्वव्यापी फौलिरहेको कोरोना भाइरसको सक्रमण रोकथामका लागि सबैले आ–आफ्नो क्षेत्रबाट सक्दो सहयोग गर्नुपर्ने विनायक सिद्ध कलेजका प्रिन्सिपल रामकृष्ण सिम्खडाले बताएका छन् ।

सम्बन्धित समाचार
[bsa_pro_ad_space id=16]
%d bloggers like this: