मंगलबार, आश्विन १३, २०७७ | Tuesday, September 29, 2020

काठमाडौँ
[bsa_pro_ad_space id=33]
[bsa_pro_ad_space id=33]
मंगलबार, आश्विन १३, २०७७ Tuesday, September 29, 2020
प्रदेश

लकडाउनकाे समयमा पत्रकारलाई सुरक्षा सामाग्री प्रदान

०२-जेठ-२०७७ | ०३:२६:३२ pm

काठमाडाैँ-लकडाउनकाे समयमा क्रियाशिल पत्रकारलाई सुरक्षा सामाग्री प्रदान गरिएकाे छ ।

समाजसेवी डा. तेज बहादुर रोक्काले लकडाउनकाे समयमा क्रियाशिल पत्रकारलाई प्रेस ज्याकेट, सर्जिकल माक्स र स्यानीटाइजर लगायतका सामाग्रीहरु प्रदान गरेका हुन ।

उनले काठमाडौं बुढानिलकण्ठ नगरपालिका आसपासका करिब १० सञ्चार माध्यम र मिडिया हाउसका करिब २० जना संचारकर्मीहरुलाई सुरक्षा सामाग्री प्रदान गरेका हुन् ।

वडाका जनप्रतिनिधि, रेडक्रस सोसाइटीका प्रतिनिधिको उपस्थितिमा सुरक्षा सामाग्री प्रदान गरीएकाे थियाे ।

जिल्ला सम्नवय समितिका सदस्य समेत रहेका डा.राेक्काले बुढानिलकण्ठ नगरपालिका क्षेत्रका करिव १ सय श्रमजिवि परिवारहरुलाई राहत समेत वितरण गरेकाे बताएका छन् ।

हेर्नुहाेस भिडियाे

सम्बन्धित समाचार
[bsa_pro_ad_space id=16]
%d bloggers like this: