मंगलबार, आश्विन १३, २०७७ | Tuesday, September 29, 2020

काठमाडौँ
[bsa_pro_ad_space id=33]
[bsa_pro_ad_space id=33]
मंगलबार, आश्विन १३, २०७७ Tuesday, September 29, 2020
Welcome news

दिवेश पोखरेल अमेरिकन आइडलको टप ५ मा उपाधिका लागि फाइनल राउन्डको प्रतिस्पर्धा गर्दै

०५-जेठ-२०७७ | ०६:३९:२१ am

काठमाडौं । दिवेश पोखरेल (आर्थर गन) अमेरिकन आइडलको टप ५ मा प्रवेश गरेका छन् ।

नेपाली युवक अमेरिकन आइडलको टप ५ मा प्रवेश गरेका याे पहिलाे पटक हाे ।

दिवेशले फाइनल राउण्ड पनि सुरु भइसकेकाले अब उपाधिका लागि फाइनल राउन्डको प्रतिस्पर्धा गर्नेछन् ।

टप ५ को घोषणासँगै उपाधिका लागि भोटिङ खुल्ला भएको छ र यसका लागि प्रत्येक प्रतियोगीले दुई–दुई वटा प्रस्तुति दिनेछन् ।

एक घन्टासम्म खुल्ला राखिने भोटिङमा सबैभन्दा बढी भोट ल्याउने अमेरिकन आइडल घोषणा हुने छ ।

लकडाउनका कारण अमेरिकन आइडलको फाइनलमा सबैले आ–आफ्नो घरबाटै प्रस्तुति दिइरहेका छन् ।

सम्बन्धित समाचार
[bsa_pro_ad_space id=16]
%d bloggers like this: