Welcome news
०५-जेठ-२०७७ | ०६:३९:२१ am
दिवेश पोखरेल अमेरिकन आइडलको टप ५ मा उपाधिका लागि फाइनल राउन्डको प्रतिस्पर्धा गर्दै

काठमाडौं । दिवेश पोखरेल (आर्थर गन) अमेरिकन आइडलको टप ५ मा प्रवेश गरेका छन् ।
नेपाली युवक अमेरिकन आइडलको टप ५ मा प्रवेश गरेका याे पहिलाे पटक हाे ।
दिवेशले फाइनल राउण्ड पनि सुरु भइसकेकाले अब उपाधिका लागि फाइनल राउन्डको प्रतिस्पर्धा गर्नेछन् ।
टप ५ को घोषणासँगै उपाधिका लागि भोटिङ खुल्ला भएको छ र यसका लागि प्रत्येक प्रतियोगीले दुई–दुई वटा प्रस्तुति दिनेछन् ।
एक घन्टासम्म खुल्ला राखिने भोटिङमा सबैभन्दा बढी भोट ल्याउने अमेरिकन आइडल घोषणा हुने छ ।
लकडाउनका कारण अमेरिकन आइडलको फाइनलमा सबैले आ–आफ्नो घरबाटै प्रस्तुति दिइरहेका छन् ।
[bsa_pro_ad_space id=16]