शनिबार, साउन २४, २०७७ | Saturday, August 08, 2020

काठमाडौँ
[bsa_pro_ad_space id=33]
[bsa_pro_ad_space id=33]
शनिबार, साउन २४, २०७७ Saturday, August 08, 2020
Welcome news

आरडीटी विधिमार्फत परीक्षण गर्दा २० प्रतिशतमात्र नाफा लिन पाउने

०७-जेठ-२०७७ | ०२:४४:०५ pm

काठमाडौं । सरकारले निजी अस्पतालले शुल्क लिएर कोरोनाको आरडीटी विधिमार्फत परीक्षण गर्न पाउने व्यवस्था गरेकाे छ ।

यसकालागि सरकारले अस्थायी निर्देशिका पनि जारी गरेको छ ।

निर्देशिकामा कति शुल्क लिन पाउने भन्ने उल्लेखनै नगरेकाले निजी अस्पतालले बढि शुल्क लिन सक्ने आशंका बढाएकाे छ ।

परीक्षणको लागि काठमाडौंमा स्वास्थ्य सेवा विभाग र बाहिर प्रदेश स्वास्थ्य निर्देशनालयबाट अनुमति लिनुपर्ने ब्यबस्था गरिएकाे छ ।

सम्बन्धित समाचार
[bsa_pro_ad_space id=16]
%d bloggers like this: