मंगलबार, आश्विन १३, २०७७ | Tuesday, September 29, 2020

काठमाडौँ
[bsa_pro_ad_space id=33]
[bsa_pro_ad_space id=33]
मंगलबार, आश्विन १३, २०७७ Tuesday, September 29, 2020
Welcome news

राम प्रसाद र टिका पुन को राष्ट्रिय गित, सार्वजनिक

राम प्रसाद र टिका पुन को राष्ट्रिय गित सार्वजनिक

१५-जेठ-२०७७ | ०३:५१:०५ pm

राम प्रसाद र टिका पुन को राष्ट्रिय गित,  “अति भयो“  सार्वजनिक

डि ए आर मुभिज एंड फिल्म्स इ. प्रा लि ले राम प्रसाद अवस्थी र टिका पुन को राष्ट्रिय गित अति भयो सार्वजनिक गरेको छ ।

गित मा सिमा मिचिदा चुप बस्न नहुने, हामी नेपाली परि आए आफ्नो बलिदान दिन तयार छौ भन्ने संदेश दिएको छ ।

राम प्रसाद अवस्थीको शब्द संगीत मा रहेको गित मा चर्चित गायिका टिका पुन को आवाज रहेको छ भने संगीत संयोजन भुवन प्रकाश बडू ले गरेका छन्।

सम्बन्धित समाचार
[bsa_pro_ad_space id=16]
%d bloggers like this: