Welcome news
१५-जेठ-२०७७ | ०३:५१:०५ pm
राम प्रसाद र टिका पुन को राष्ट्रिय गित, सार्वजनिक
राम प्रसाद र टिका पुन को राष्ट्रिय गित सार्वजनिक

राम प्रसाद र टिका पुन को राष्ट्रिय गित, “अति भयो“ सार्वजनिक
डि ए आर मुभिज एंड फिल्म्स इ. प्रा लि ले राम प्रसाद अवस्थी र टिका पुन को राष्ट्रिय गित अति भयो सार्वजनिक गरेको छ ।
गित मा सिमा मिचिदा चुप बस्न नहुने, हामी नेपाली परि आए आफ्नो बलिदान दिन तयार छौ भन्ने संदेश दिएको छ ।
राम प्रसाद अवस्थीको शब्द संगीत मा रहेको गित मा चर्चित गायिका टिका पुन को आवाज रहेको छ भने संगीत संयोजन भुवन प्रकाश बडू ले गरेका छन्।
[bsa_pro_ad_space id=16]