बुधबार, बैशाख ०८, २०७८ | Wednesday, April 21, 2021

काठमाडौँ
[bsa_pro_ad_space id=33]
[bsa_pro_ad_space id=33]
बुधबार, बैशाख ०८, २०७८ Wednesday, April 21, 2021
Welcome news

रेलमार्गका लागि ६६ अर्ब:विमानस्थलका लागि १९ अर्ब

१५-जेठ-२०७७ | ०६:१४:२३ pm

काठमाडौं-रेलमार्गका लागि सरकारले ६६ अर्ब बजेट विनियोजन गरेको छ ।

सरकारले अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको लागि १९ अर्ब ४२ करोड रुपैयाँ विनियोजन गरेको जनाएको छ ।

सरकारले आगामी वर्ष १ हजार ३ सय मेगावाट बिजुली थपिने पनि बताएको छ ।

त्यस्तै, २५० पुल निर्माण गर्न, ३ सय भन्दा बढी निर्माणाधीन पुल सम्‍पन्न गर्न र १३०० स्थानीय पुल निर्माण गर्न १० अर्ब विनियोजन गरेको छ ।

आगामी आर्थिक वर्ष २०७७/७८ को राजश्‍व र आयको विवरण (बजेट भाषण) संघीय संसद्को दुवै सदनको संयुक्त बैठकमा आज अपराह्न ४ बजेदेखि अर्मथन्त्री खतिवडाले प्रस्तुत गरिरहेका छन्।

सम्बन्धित समाचार
[bsa_pro_ad_space id=16]
%d bloggers like this: