Welcome news
१५-जेठ-२०७७ | ०६:१४:२३ pm
रेलमार्गका लागि ६६ अर्ब:विमानस्थलका लागि १९ अर्ब

काठमाडौं-रेलमार्गका लागि सरकारले ६६ अर्ब बजेट विनियोजन गरेको छ ।
सरकारले अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको लागि १९ अर्ब ४२ करोड रुपैयाँ विनियोजन गरेको जनाएको छ ।
सरकारले आगामी वर्ष १ हजार ३ सय मेगावाट बिजुली थपिने पनि बताएको छ ।
त्यस्तै, २५० पुल निर्माण गर्न, ३ सय भन्दा बढी निर्माणाधीन पुल सम्पन्न गर्न र १३०० स्थानीय पुल निर्माण गर्न १० अर्ब विनियोजन गरेको छ ।
आगामी आर्थिक वर्ष २०७७/७८ को राजश्व र आयको विवरण (बजेट भाषण) संघीय संसद्को दुवै सदनको संयुक्त बैठकमा आज अपराह्न ४ बजेदेखि अर्मथन्त्री खतिवडाले प्रस्तुत गरिरहेका छन्।
[bsa_pro_ad_space id=16]