सोमबार, बैशाख २७, २०७८ | Monday, May 10, 2021

काठमाडौँ
[bsa_pro_ad_space id=33]
[bsa_pro_ad_space id=33]
सोमबार, बैशाख २७, २०७८ Monday, May 10, 2021
Welcome news

रौतहटमा थप ६ जनामा कोरोना पुष्टि रौतहटमा संक्रमितको संख्या १८७ पुग्यो

१७-जेठ-२०७७ | ०९:०५:०९ pm

 

अमित ठाकुर,रौतहट

जेष्ठ १७।बिश्वब्यापीमा फैलिएको कोरोना भाईरस अर्थात् कोभिड १९ अन्य देश जस्तै नेपालमा पनि संक्रमितको संख्या बढ्न थालेको हो।

रौतहटको अल्गै चार क्वारेन्टाइनबाट थप ६ जना कोरोना पुष्टि भएको हो।

रौतहटको राजुपर नगरपालिका, माधवनारायण नगरपालिका ईशनाथ नगरपालिका र गुजरा नगरपालिकामा नयाँ संक्रमित थपिएको हो।

संक्रमित सबै भारतबाट आएको हो। टेकु प्रयोगशाला काठमाडौंबाट संक्रमित सबैको स्वाब रिपोर्ट पोजेटिभ आएको हो।

ईशनाथ नगरपालिकामा २ जना,राजपुर नगरपालिकामा २ जना, माधवनरायण नगरपालिकामा १ जना र गुजरा नगरपालिकामा १ जना गरि ६ जना नयाँ संक्रमित थपिएको हो।

अहिले रौतहटमा नयाँ संक्रमित थप्दा १८७ पुगेको हो।

सम्बन्धित समाचार
[bsa_pro_ad_space id=16]
%d bloggers like this: