सोमबार, बैशाख २७, २०७८ | Monday, May 10, 2021

काठमाडौँ
[bsa_pro_ad_space id=33]
[bsa_pro_ad_space id=33]
सोमबार, बैशाख २७, २०७८ Monday, May 10, 2021
Welcome news

बाजुरा अस्पतालको आइसोलेसनमा बालिकाको मृत्यु

१८-जेठ-२०७७ | १२:०७:५९ pm

 

जिल्ला अस्पताल बाजुराको आइसोलेसनमा राखिएकी एक बालिकाको मृत्यु भएको छ।

मृत्यु हुनेमा बूढीगंगा नगरपालिका(१ की दुई वर्षीया बालिका रहेकी छन्।

ती बालिकाको आइतबार बिहान साढे २ बजेतिर मृत्यु भएको अस्पतालका प्रमुख डा। रुपचन्द्र विश्‍वकर्माले पुष्टि गरे।

ुक्‍वारेन्टाइनमा रहेकी बालिका अचेत भएपछि अस्पताल ल्याइएको थियो। तर आज बिहान उपचारकै क्रममा उनको मृत्युभयो।

परीक्षणका लागि धनगढी पठाइए पनि रिर्पोट नआएको उनले बताए।आज दिउँसोसम्म आइपुग्‍छ होला।

बालिकालाई बूढीगंगा नगरपालिका १ को एक स्थानीय क्‍वारेन्टाइनमा राखिएको थियो।

सम्बन्धित समाचार
[bsa_pro_ad_space id=16]
%d bloggers like this: