सोमबार, बैशाख २७, २०७८ | Monday, May 10, 2021

काठमाडौँ
[bsa_pro_ad_space id=33]
[bsa_pro_ad_space id=33]
सोमबार, बैशाख २७, २०७८ Monday, May 10, 2021
Welcome news

प्रदेश २ मा थप ६० जनामा कोरोना पुष्टि

१८-जेठ-२०७७ | ०१:५०:४२ pm

प्रदेश २ मा थप ६० जनामा कोरोना पुष्टि

१८ जेठ, प्रदेश २ मा आइतबार बिहान मात्रै ६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

जसअनुसार रौतहटमा २९ जना, धनुषा २१ जना, सर्लाहीमा १० जना, संक्रमित भएका छन् ।

मदरसा क्वारेन्टिनका १० र गौर क्वारेन्टिनका ११ हुन उनीहरु सबैको स्वाब टेकुस्थित प्रयोगशालामा परीक्षण गरिएको थियो ।

सम्बन्धित समाचार
[bsa_pro_ad_space id=16]
%d bloggers like this: