मंगलबार, आश्विन १३, २०७७ | Tuesday, September 29, 2020

काठमाडौँ
[bsa_pro_ad_space id=33]
[bsa_pro_ad_space id=33]
मंगलबार, आश्विन १३, २०७७ Tuesday, September 29, 2020
Welcome news

गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या २७ पुग्याे

१९-जेठ-२०७७ | ०७:४४:३८ am

काठमाडौं- नवलपरासीमा थप तीन जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या २७ पुगेको छ।

उनीहरु तीनै जनालाई अहिले जिल्ला अस्पताल लैजाने तयारी भैरहेको छ ।

नवलपरासी (बर्दघाट सुस्ता पूर्व) कावासोती नगरपालिका ठेगाना भई सोहि नगरपालिका स्थित क्वारेन्टाइनमा रहेका २२ र ३६ वर्षका २ जना पुरुष र सोहि जिल्ला कोबिनयत्रिवेणी गाउँपालिका ठेगाना भई सोहि नगरपालिका स्थित क्वारेन्टाइनमा रहेका १४ वर्षका एक बालकमा कोरोना संक्रमणको पुष्टि भए गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएकाे छ ।

सम्बन्धित समाचार
[bsa_pro_ad_space id=16]
%d bloggers like this: