बिहिबार, साउन २९, २०७७ | Thursday, August 13, 2020

काठमाडौँ
[bsa_pro_ad_space id=33]
[bsa_pro_ad_space id=33]
बिहिबार, साउन २९, २०७७ Thursday, August 13, 2020
Welcome news

बाँकेमा भएको गाडी दुर्घटनाका २१ जना घाइतेको निमवली

१९-जेठ-२०७७ | १२:०७:२९ pm

नेपालगञ्ज । बाँकेको राप्तीसोनारी गाउँपालिका वडा नम्बर २, मा पर्ने कचनापुर र शमसेरगन्जकोबीचमा पर्ने ठोरी जंगलमा दुर्घटनामा घाइते २१ जनाको पहिचान भएको छ ।

दुर्घटनामा मृत्यु भएका १२ जनाको शव भेरी अस्पतालमा राखिएको छ । सबै शवबाट स्वाब संकलन गरिएको छ ।

मृतकको पहिचान नखुले पनि घाइतेहरुको पहिचान खुलेको छ । घाइते २१ जनाको भेरी अस्पतालमा उपचार भइरहेको छ । उनीहरुको पनि स्वाब संकलन सुरु गरिएको छ ।

भारतबाट ३१ जना यात्रु लिएर सल्यान तर्फ जाँदै गरेको बा ५ ख ५९९५ नम्बरको फोर्स बस गएराती रोकिराखेको बा ४ ख ९०६४ नम्बरको ट्रकमा ठोक्किएको थियो । बसमा एक चालक र एक सहचालक समेत थिए ।

घाइतेको नामावली

दाङ जिल्ला धर्ना ४ का ४५ वर्षीय मेघराज केसी
दाङ जिल्ला तुलसीपुर उपमहानगरपालिकाका ३९ वर्षीय विष्णु गिरी
दाङ जिल्ला राजपुर २ का २१ वर्षीय जीवन घर्ती
दाङ जिल्ला राजपुर गा.पा. ६ का २० वर्षीय दिपेश चौधरी
दाङ जिल्ला तुलसीपुर उपमहानगरपालिका २ का २३ वर्षीय रुपलाल केसी
दाङ जिल्लाका २० वर्षीय भरत थापा
रोल्पा जिल्ला त्रिवेणी गा.पा. ७ का १७ वर्षीय सुनिल परियार
ऐ. का २० वर्षीय वीरेन्द्र परियार
ऐ. का १८ वर्षीय पुरन परियार
रोल्पा जिल्ला कुरैति गा=पा=२ का ५२ वर्षीय नर बहादुर विक
रोल्पा जिल्ला टुटु ८ का ४० वर्षीय दिल ब. बिक
सल्यान जिल्ला कुपिण्डेदह गा=पा= का २० वर्षीय मिनराज बिक
सल्यान जिल्ला सिद्धकुमाख गा=पा= ५ का तेज बहादुर बुढाथोकी
सल्यान जिल्ला सिद्धकुमाख गा=पा=४ का २८ वर्षीय लोकेश घर्ती
सल्यान जिल्लाका १८ वर्षीय धन बहादुर बोहरा
सल्यान जिल्लाका ५२ वर्षीय दीप बहादुर बुढा
सल्यान जिल्ला शारदा गा=पा= ६ का टीका चलाउने
सल्यान जिल्लाका शिव भण्डारी
सल्यान जिल्ला सिद्धकुमाख गा=पा= ५ का २६ वर्षीय निम बहादुर बादी
ऐ= का १८ वर्षीय देवेन्द्र बुढाथोकी
ऐ= का १७ वर्षीय ज्ञान बहादुर बोहरा

सम्बन्धित समाचार
[bsa_pro_ad_space id=16]
%d bloggers like this: