बिहिबार, साउन २९, २०७७ | Thursday, August 13, 2020

काठमाडौँ
[bsa_pro_ad_space id=33]
[bsa_pro_ad_space id=33]
बिहिबार, साउन २९, २०७७ Thursday, August 13, 2020
Welcome news

पेस्तोल र गोली सहित पक्राउ

१९-जेठ-२०७७ | १२:४५:४४ pm

 

धनुषा, १९ जेठ

जनकपुर उपमहानगरपालिका(१७ बलौनीबाट अटोमेटिक पेस्तोल १ थान, म्यागजिन ३ थान गोली ५ राउण्ड र चक्कु १ थान सहित महोत्तरी लोहरपट्टी नगरपालिका ८ भम्रपुरा बस्ने डिकी भन्ने २० वर्षीय अजिजुल राईनलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

२ नम्बर प्रदेश प्रहरी कार्यालय जनकपुर र जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटिएको प्रहरीले उनलाई जनकपुर उपमहानगरपालिका(१७ बलौनीस्थित आपँको बगैचामा ज।४ प ३९३३ नम्बरको मोटरसाइकल रोकी शंकास्पद अवस्थामा फेला पारी तलासी

गर्दा उनको साथबाट उक्त हातहतियार फेला पारेको हो ।

राईन उपर हातहतियार तथा खरखजाना सम्बन्धी मुद्दामा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

सम्बन्धित समाचार
[bsa_pro_ad_space id=16]
%d bloggers like this: