Welcome news
१९-जेठ-२०७७ | ०१:०१:१० pm
मृत अवस्थामा फेला

१९ जेठ
सर्लाही धनकौल गाउँपालिका ४ मैनाथपुरस्थित सडकमा रहेको बासको झ्याङ छेउमा हाल नाम थर वतन नखुलेका अन्दाजी ६० वर्षीय पुरुष आइतबार दिउँसो मृत अवस्थामा फेला परेका छन् ।
रुकुम ९ पश्चिम आठविसकोट नगरपालिका ३ खदी बस्ने ४५ वर्षीय गम्भिर बोहरा सोही ठाउँस्थित कुकुर लोटाउने नामको खोलामा आइतबार साँझ मृत अवस्थामा फेला परेका छन् ।
[bsa_pro_ad_space id=16]