बिहिबार, साउन २९, २०७७ | Thursday, August 13, 2020

काठमाडौँ
[bsa_pro_ad_space id=33]
[bsa_pro_ad_space id=33]
बिहिबार, साउन २९, २०७७ Thursday, August 13, 2020
Welcome news

मृत अवस्थामा फेला

१९-जेठ-२०७७ | ०१:०१:१० pm

 

१९ जेठ

सर्लाही धनकौल गाउँपालिका ४ मैनाथपुरस्थित सडकमा रहेको बासको झ्याङ छेउमा हाल नाम थर वतन नखुलेका अन्दाजी ६० वर्षीय पुरुष आइतबार दिउँसो मृत अवस्थामा फेला परेका छन् ।

रुकुम ९ पश्चिम आठविसकोट नगरपालिका ३ खदी बस्ने ४५ वर्षीय गम्भिर बोहरा सोही ठाउँस्थित कुकुर लोटाउने नामको खोलामा आइतबार साँझ मृत अवस्थामा फेला परेका छन् ।

सम्बन्धित समाचार
[bsa_pro_ad_space id=16]
%d bloggers like this: