बिहिबार, आश्विन १५, २०७७ | Thursday, October 01, 2020

काठमाडौँ
[bsa_pro_ad_space id=33]
[bsa_pro_ad_space id=33]
बिहिबार, आश्विन १५, २०७७ Thursday, October 01, 2020
Welcome news

पोखरीमा विष हालिदिँदा ५ लाखबढीको माछा मरे

१९-जेठ-२०७७ | ०१:५९:२२ pm

 

सिरहाको मिर्चैया नगरपालिका–१२ सिक्रौनस्थित माछा पालिएको एक पोखरीमा विष हालिदिँदा करिब पाँच लाख मूल्य बराबरको माछा मरेको छ ।

व्यक्तिगत रिसका वा दूशमनिका कारण कसैले पोखरीमा विष हलेको हुन सक्ने आशंका गरिएको छ

स्थानीय अरविन्द सहनीसहित ३ जनाले पोखरी ठेक्का लिएर माछा पालन सञ्चालन गरेका थिए ।

पोखरीमा विष हालिदिएको जानकारी पाएपछि प्रहरी घटनास्थल पुगेको छ ।

यसमाथि अनुसन्धान तथा खोजविन गरिरहेको मिर्चैया प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार
[bsa_pro_ad_space id=16]
%d bloggers like this: